२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
प्रदेश ५

Pradesh-5

नेकपा प्रवक्ता विश्वकर्मालाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई आइतबार दाङ देउखुरी जिल्ला अदालत पेश गरिएको छ । 

नेकपा प्रवक्ता विश्वकर्मालाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

एउटै कोठामा ५ ताला

जिल्ला अस्पतालमा एउटा कोठा खाली भएपछि आवासका लागि कर्मचारीबीच लुछाचुँडी चलेको छ । उक्त कोठा आफूहरूले पाउनुपर्ने दाबी गर्दै पाँचवटा ताल्चा लगाएका छन् ।

एउटै कोठामा ५ ताला

ऐन नबन्दा अन्योल

नयाँ संरचनाअघिको जिल्ला वन कार्यालय अहिले खारेज गरिएको छ । संघीय व्यवस्थामा प्रदेश सरकार मातहत रहेर जिल्लामा वन डिभिजन र गाउँमा रहेका इलाका वन कार्यालय वन सब–डिभिजन कार्यालयका रूपमा रहने प्रावधान बनाएर काम गर्ने भनिएको छ ।

ऐन नबन्दा अन्योल

विश्वकर्मालाई दाङ ल्याइयो

अदालतले छोड्न आदेश दिए पनि पटकपटक पक्राउ परिरहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई शुक्रबार बेलुका दाङ ल्याइएको छ ।

विश्वकर्मालाई दाङ ल्याइयो

जुम्लाबाट स्याउ बेच्न प्यूठान

मूल्य नपाएपछि जुम्लाका किसान स्याउ बेच्न प्यूठान झरेका छन् । त्यहाँ भाउ नपाएपछि यहाँको बाग्दुलामा आएको उनीहरूले बताए । जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ की अनीता दाहाल, मैना खत्री र देविका काफ्ले ३०/३० कार्टुन स्याउ लिएर बुधबार प्यूठान नगरपालिका ७ स्थित बाग्दुला बजारमा झरेका छन् ।

जुम्लाबाट स्याउ बेच्न प्यूठान

हुलाकी सडकको बेहाल

यहाँका ढृगनारायण पाण्डेले साबिक महाराजगन्ज गाविस अध्यक्ष निर्वाचित भएदेखि नै स्थानीय हुलाकी सडक निर्माण हुने चर्चा सुन्दै आएका हुन् । ०५४ सालको स्थानीय चुनावमा उनी अध्यक्ष निर्वाचित भए । महाराजगन्ज अहिले नगरपालिका भइसक्यो ।

हुलाकी सडकको बेहाल
भाद्र २३, २०७५

बुढेसकालमा ‘बोझ’

घोराही ११ बाँसगजेरीका ८० वर्षीय दुर्गाप्रसाद पाण्डेले भएको सम्पत्ति श्रीमती र छोराका नाममा गरे । आखिर सम्पत्ति लिएर कहाँ जानु छ र भन्ने सोचे । तर, समय सोचेजस्तो नहुँदो रहेछ । पाण्डे मूत्रथैलीको समस्याले थलिए ।

बुढेसकालमा ‘बोझ’

सातामा दुई ‘बलात्कृत’

बाँकेमा एक सातामा दुई किशोरीमाथि यौन दुव्र्यवहार भएका घटना बाहिर आएका छन् । नेपालगन्ज उपमहानगरभित्रै झारफुकका नाममा साइबाबा भनिने व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको सार्वजनिक भएको छ ।

सातामा दुई ‘बलात्कृत’

स्थानीय तह सडक सञ्जालबाहिर

प्रदेश ५ का केही स्थानीय तहका मुकाम अझै सडक सञ्जालमा जोडिएका छैनन् । प्रदेशका १ सय ९ मध्ये ३० वटा तहका मुकाम अझै बाहिर छन् । मुकाम जोड्ने भरपर्दो सडक सञ्जाल नहुँदा सेवा लिने नागरिकलाई कठिन भएको छ ।

स्थानीय तह सडक सञ्जालबाहिर

पिरोको खेतीले ‘हिरो’

उनलाई नपुग्दो केही छैन । रोजगारीका सिलसिलामा धेरै मुलुक पुगे । प्रशस्त सम्पत्ति जोडे । डेढ दशकभन्दा लामो समय विदेशी भूमिमा बिताएर दुई करोड रुपैयाँभन्दा बढी कमाएको बताउँछन् ।

पिरोको खेतीले ‘हिरो’

गाउँका सडक हिलाम्य

बाग्दुला–मच्छी सडक हिलाम्य बनेपछि गाडी सञ्चालनमा समस्या देखिएको छ । पहिरो हटाइएको छैन । हिलोमाथिबाट यातायातका साधन सञ्चालन गरिएकाले सडकको बेहाल छ ।

गाउँका सडक हिलाम्य