२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४
प्रदेश ५

Pradesh-5

एचआईभीले १ वर्षमा १६ को मृत्यु

जिल्लामा एड्स भएर एक वर्षमा १६ जनाको मृत्यु भएको छ । समयमा उपचार नपाउँदा तिनीहरूको मृत्यु भएको हो । गत आव ०७४/७५ मा नौ पुरुष, चार महिला, दुई बालक र एक तेस्रो लिंगीको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

एचआईभीले १ वर्षमा १६ को मृत्यु

४ लेन सडक जीर्ण

नेपालगन्ज– कोहलपुर खण्डको राँझादेखि जमुनाहासम्मको ११ किलोमिटर चार लेन सकड निर्माण अझै पूरा भएको छैन । यो खण्ड निर्माणको जिम्मा पाँच वर्षअघि पप्पु कन्स्ट्रक्सनले पाएको थियो ।

४ लेन सडक जीर्ण

यात्रा जोखिमपूर्ण

पश्चिम नवलपरासीको भुजहवाका अनिरुद्ध यादव अचेल किनमेलका लागि मोटरसाइकलमा भन्दा पैदलै बजार पुग्छन् । भित्री सडकमा मोटरसाइकल र साइकल चलाउन नसकिने गरी खाडल बनेपछि जोखिम हुने भन्दै उनी पैदल हिँड्न थालेका हुन् ।

यात्रा जोखिमपूर्ण

द्वन्द्व बिर्साउन शान्ति चित्र

साबिक रुकुम जिल्लाको महत गाविसमा द्वन्द्वकालमा सबैभन्दा धेरैले ज्यान गुमाएका थिए । अब त्यही ठाउँबाट शान्तिको सन्देश प्रवाह गर्न गौतम बुद्धको मूर्ति र लडाइँ शृंखलालाई चित्रमा कुँदिने भएको छ ।

द्वन्द्व बिर्साउन शान्ति चित्र

पोखरी संरक्षणमा प्रदेश सरकार

गुल्मीको चन्द्रकोट ४ शान्तिपुरमा रहेका पोखरी सुक्दै गएका छन् । यहाँका ७ वडा कर्कलेपोखरी, साउपोखरी, म्यालपोखरी, लाँकुरीपोखरा, सेतीपोखरा, आरूपोखरा गैरीपोखराका नामले चिनिन्थे ।

पोखरी संरक्षणमा प्रदेश सरकार

सामुदायिक वनमा बढे वन्यजन्तु

मुलुककै नमुना तिलौराकोट साझेदारी वनमा वन्यजन्तु बढेका छन् । गतिलो आहार पाएपछि वन्यजन्तु दोब्बर भएका हुन् । पाँच वर्षयता व्यवस्थित रूपमा वनजंगल संरक्षणको काम थालिएको छ ।

सामुदायिक वनमा बढे वन्यजन्तु
भाद्र २५, २०७५

रुपन्देहीमा युवतीको अर्धनग्न अवस्थामा शव फेला 

रुपन्देहीको सूर्यपुरा पुलमा एक युवतीको अर्धनग्न अवस्थामा शव फेला परेको छ । शुद्धोधन गाउँपालिका–७ दानव नदी छेउमा सोमबार बिहान करिब २२ वर्षीया युवतीको शव फेला परेको हो । 

रुपन्देहीमा युवतीको अर्धनग्न अवस्थामा शव फेला 

प्रतिष्ठानको गतिरोधले उपचार प्रभावित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि गति लिन सकेको छैन । प्रतिष्ठानको गतिरोधले राप्ती उपक्षेत्रीय अस्पतालको सेवासमेत प्रभावित भएको छ । ऐनअनुसार अस्पताल प्रतिष्ठानमा गाभिने भनिए पनि यसबारे थप प्रक्रिया केही चालिएको छैन ।

प्रतिष्ठानको गतिरोधले उपचार प्रभावित

झुक्याएर मानव अंग तस्करी

तस्कर तथा दलालले सर्वसाधारणलाई झुक्याएर र प्रलोभनमा पारेर मिर्गौलाको कारोबार गरिरहेको मानव अंग प्रत्यारोपण क्षेत्रमा कार्यरत चिकित्सकले बताएका छन् ।

झुक्याएर मानव अंग तस्करी

वडाले लियो बेसहाराको जिम्मा

बिचल्लीमा परेका यहाँका तीन बालक हुर्काउने र पढाउने जिम्मा सम्बन्धित वडा कार्यालयले लिएको छ । रैनादेवी छहरा ४ को वडा कार्यालयले जिम्मा लिएको हो ।

वडाले लियो बेसहाराको जिम्मा

नक्कली नागरिकता: मन्त्रालयबाट फाइल गायब

झूटो विवरण पेस गरेर नागरिकता लिएको विषयमा गम्भीर छानबिन नहुँदै गृह मन्त्रालयबाटै फाइल हराएको छ । छानबिनमा ‘कमजोरी’ देखिएपछि नागरिकता खारेज गर्न स्थानीय प्रशासनले अहिलेसम्म ६ पटक मन्त्रालयमा पत्राचार गरेपनि फाइल नै गायब भएको हो ।

नक्कली नागरिकता: मन्त्रालयबाट फाइल गायब

हत्या आरोपी पक्राउ

कपिलवस्तु वाणगंगा नगरपालिका ७ धैरेनीडाँडाका धनबहादुर घर्तीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पूर्वी रुकुम बाँधिकोट गाउँपालिका १ का रमेश विकलाई शनिबार सल्यानबाट पक्राउ गरेको छ । विकमाथि घर्तीकी श्रीमती राधासँग मिलेर हत्या गरेको आरोप छ ।

हत्या आरोपी पक्राउ

प्रविधिले आँखामा समस्या

प्रविधिले जीवनशैली सजिलो बनाएको छ । समय र श्रमको बचत भएको छ । तर यसको बढ्दो प्रयोगले फाइदासँगै स्वास्थ्य समस्या पनि देखा परिरहेको चिकित्सकले बताए ।

प्रविधिले आँखामा समस्या