१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
प्रदेश ५

Pradesh-5

सीमामा सशस्त्रको फोर्स मार्चपास 

सशस्त्र प्रहरी बलले नेपाल—भारत सीमामा फोर्स मार्चपास सुरु गरेको छ । प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरीको एक बटालियनले बुधबारदेखि एक सातासम्म सीमामा मार्चपास गर्नेछ । 

सीमामा सशस्त्रको फोर्स मार्चपास 

तीन दिनपछि आफन्तले शव बुझे

तीन दिनअघि यहाँ हत्या गरिएका तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको शव मंगलबार मात्र परिवारले बुझेका छन् । शव बुझेपछि बिहान पोस्टमार्टम गरिएको छ । रोल्पा अस्पतालमा राखिएको शव बुझ्नुअघि परिवारले क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

तीन दिनपछि आफन्तले शव बुझे

स्थानीय तह: मुद्दा छिन्न सकस

तिनाउ गाउँपालिकाले साबिक दोभान गाविस कार्यालयबाट काम सुरु गरेको थियो । निर्वाचन सकिएको १५ महिना बित्यो । नयाँ निर्माण नभएपछि अहिले सोही भवनमा तला थपिएको छ । एक तथा ढलान र माथिल्लोमा टिनको छाना हालेर काम चलाइएको छ ।

स्थानीय तह: मुद्दा छिन्न सकस

खुलेनन् छोटी भन्सार

जनशक्ति अभावमा १८ वर्षदेखि बन्द जिल्लाका आधा दर्जन छोटी भन्सार सञ्चालनमा आएका छैनन् । द्वन्द्वकालमा बन्द भएका कार्यालय जनशक्ति अभावमा पुन:स्थापना नहुँदा राजस्व संकलन प्रभावित भएको छ ।

खुलेनन् छोटी भन्सार

कामकाजीको तीज कार्यस्थलमै

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ पटुकाकी अस्मिना पाण्डेलाई तीज रमाइलो लाग्छ । सानोमा गाउँमा नाचगानमा भाग लिन्थिन् । उनलाई कसैले जित्दैनथे । अस्मिनाले पछिल्लो समय तीज मनाउन पाएकी छैनन् ।

कामकाजीको तीज कार्यस्थलमै

हराउँदै मौलिकता

मुलुकमा फरक ठाउँ, जातजाति अनि धर्मअनुसारका संस्कृति छन् । त्यसको एउटा पाटो चाडपर्व पनि हो । अहिले जताजतै महिलाको मुख्य पर्व हरितालिका तीजको रौनक छ । आज (मंगलबार) दर खाने दिन हो । तर, परम्परागत दर र नाचगान देखिन छाडे ।

हराउँदै मौलिकता

रामपुरमा व्यवस्थित बस्ती

पाँच वर्षअघि नगरपालिका घोषित रामपुर नगरपालिकाले व्यवस्थित बस्ती विकासको योजना अघि सारेको छ । जसका लागि उसले १५ वर्षे एकीकृत सहरी विकास योजना बनाउन सुरु गरेको हो ।

रामपुरमा व्यवस्थित बस्ती

नेपालगन्जमा विद्युतीय बस

नेपालगन्ज– कोहलपुर सडक खण्डमा विद्युतीय बस सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । प्रदेश सरकारले चालु वर्षमा यस्ता बस सञ्चालन गर्ने अवधारणा ल्याएको हो ।

नेपालगन्जमा विद्युतीय बस
भाद्र २६, २०७५

एचआईभीले १ वर्षमा १६ को मृत्यु

जिल्लामा एड्स भएर एक वर्षमा १६ जनाको मृत्यु भएको छ । समयमा उपचार नपाउँदा तिनीहरूको मृत्यु भएको हो । गत आव ०७४/७५ मा नौ पुरुष, चार महिला, दुई बालक र एक तेस्रो लिंगीको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

एचआईभीले १ वर्षमा १६ को मृत्यु

४ लेन सडक जीर्ण

नेपालगन्ज– कोहलपुर खण्डको राँझादेखि जमुनाहासम्मको ११ किलोमिटर चार लेन सकड निर्माण अझै पूरा भएको छैन । यो खण्ड निर्माणको जिम्मा पाँच वर्षअघि पप्पु कन्स्ट्रक्सनले पाएको थियो ।

४ लेन सडक जीर्ण

यात्रा जोखिमपूर्ण

पश्चिम नवलपरासीको भुजहवाका अनिरुद्ध यादव अचेल किनमेलका लागि मोटरसाइकलमा भन्दा पैदलै बजार पुग्छन् । भित्री सडकमा मोटरसाइकल र साइकल चलाउन नसकिने गरी खाडल बनेपछि जोखिम हुने भन्दै उनी पैदल हिँड्न थालेका हुन् ।

यात्रा जोखिमपूर्ण

द्वन्द्व बिर्साउन शान्ति चित्र

साबिक रुकुम जिल्लाको महत गाविसमा द्वन्द्वकालमा सबैभन्दा धेरैले ज्यान गुमाएका थिए । अब त्यही ठाउँबाट शान्तिको सन्देश प्रवाह गर्न गौतम बुद्धको मूर्ति र लडाइँ शृंखलालाई चित्रमा कुँदिने भएको छ ।

द्वन्द्व बिर्साउन शान्ति चित्र

पोखरी संरक्षणमा प्रदेश सरकार

गुल्मीको चन्द्रकोट ४ शान्तिपुरमा रहेका पोखरी सुक्दै गएका छन् । यहाँका ७ वडा कर्कलेपोखरी, साउपोखरी, म्यालपोखरी, लाँकुरीपोखरा, सेतीपोखरा, आरूपोखरा गैरीपोखराका नामले चिनिन्थे ।

पोखरी संरक्षणमा प्रदेश सरकार

सामुदायिक वनमा बढे वन्यजन्तु

मुलुककै नमुना तिलौराकोट साझेदारी वनमा वन्यजन्तु बढेका छन् । गतिलो आहार पाएपछि वन्यजन्तु दोब्बर भएका हुन् । पाँच वर्षयता व्यवस्थित रूपमा वनजंगल संरक्षणको काम थालिएको छ ।

सामुदायिक वनमा बढे वन्यजन्तु