१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

करेण्ट लागेर किशोरको मृत्यु

दुर्गालाल केसी

दाङ — करेन्ट लागेर बुधबार तुलसीपुरमा एक किशोरको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ कट्कुइयाका १८ वर्षीय कपिल डाँगीको कुवाबाट पानी तान्ने मोटर जडान गर्दा करेण्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 

करेण्ट लागेर किशोरको मृत्यु

करेण्ट लागेर गम्भीर घाइते भएका डाँगीको उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०७५ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?