लागूऔषधसहित दम्पती पक्राउ
भैरहवा — भारतबाट ठूलो परिमाणमा लागूऔषध नेपाल भित्र्याएका एक दम्पती बुधबार पक्राउ परेका छन् ।
रुपदेहीकोसम्मरीमाइ गापा २ बस्ने २५ वर्षीय ओमप्रकाश हरिजन र उनकी श्रीमती २४ वर्षीयागोडिया हरिचनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर२७ गण रुपन्देहीले जनाएको छ ।
पक्राउ परेका दम्पतीलाई लागूऔषधसहित थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको गण प्रमुख सशस्त्र एसपी सुदर्शनप्रसाद शर्मा सिलवालले कान्तिपुरलाई बताए ।
प्रकाशित : आश्विन ३१, २०७५ १८:१८