कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरीमा डुबेर मृत्यु

कान्तिपुर संवाददाता

दाङ — घोराहीमा पोखरीमा डुबेर आइतबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा घर भइ हाल घोराही उपमाहानगरपालिका १६ बाहुनडाँडा ससुरालीमा आएका २५ वर्षीय लालबहादुर डाँगी रहेको प्रहरीले जनाएको छ । 

पोखरीमा डुबेर मृत्यु

पोखरीमा नुहाउन गएका डाँगीको डुबेर मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : कार्तिक ४, २०७५ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?