कुटपिटबाट वृद्धको मृत्यु

कान्तिपुर संवाददाता

दाङ — तुलसीपुरमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा पानी लगाउने निहुँमा विवाद भएपछि सोमबार साँझ कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कुटपिटबाट वृद्धको मृत्यु

कुटपिट र हत्या अभियोगमा स्थानीय ४० वर्षीय मईमान बस्नेतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको ईलाका प्रहरी तुलसीपुरले जनाएको छ ।

प्रकाशित : कार्तिक १३, २०७५ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?