२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष बस्यालको निधन

कमल पन्थी

बर्दिया — नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष ईश्वरी प्रसाद बस्यालको ५६ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि बिरामी भएका उनको मधुवन नगरपालिका रजवरास्थित घरमा मंगलबार बिहान निधन भएको हो।


तात्कालीन पत्रकार संघको संस्थापक सचिव बस्यालको श्रीमति, दुई छोरा र एक छोरी रहेका छन् । यसैबीच नेपाल पत्रकार महासंघ बर्दियाका सचिव यादव आचार्यले विज्ञप्ती मार्फत शोक संतप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

प्रकाशित : कार्तिक २७, २०७५ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?