तीन दिनदेखि बेपत्ता विक मृत भेटिए

दुर्गालाल केसी

दाङ — तीन दिनदेखि हराइरहेका घोराही उपमहानगरपालिकाका एकजना मृत भेटिएका छन् । घाेराही–५ धर्नाका ५५ वर्षीय भुपलाल विक साेमबार मृत भेटिएका हुन् ।

सोमबार बेलुका धर्नाको सिसहीपुर खेतमा उनको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदबिक्रम शाहले जानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको उनले बताए ।


प्रकाशित : वैशाख ३, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?