२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

घरकै ट्यांकीमा डुबेर महिलाको मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मीको दरबार गाउँपालिका–७ ठुलीचौरीका ३५ वर्षीय मिना थापाको घरकै खानेपानीको टयांकीमा डुबेर ज्यान गएको छ । 

सोमबार बिहान घरमै रहेको खानेपानी टयांकीबाट पानी निकाल्न खोज्दा डुबेर मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : असार २, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?