कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वर्गद्वारी दर्शन गर्न आएकी भारतीय महिला मृत फेला

दुर्गालाल केसी

दाङ — प्यूठानस्थित धार्मिक क्षेत्र स्वर्गद्वारी दर्शनका लागि आएकी एक भारतीय महिला दाङमा मृत फेला परेकी छिन् ।

भारत सिद्धार्थकोलीकी ६० बर्षीया फुलमती गौतम शनिबार बिहान घोराही उपमहानगरपालिका १८ मसिनामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।


उनी रक्तचापको बिरामी रहेको बुझिएको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।

प्रकाशित : श्रावण २५, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?