कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिँगारियो रारा

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले शनिबार कर्णाली रारा पर्यटन वर्षको घोषणा गर्दै छन् । पर्यटकको स्वागतका लागि रारा बेहुलीझैं सिँगारिएको छ ।

सिँगारियो रारा

प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत विभिन्न दलका नेताहरू रारा आएका छन् ।

रारामा जम्मा भएका पर्यटक ।


घोडचढी गर्दै पर्यटक तथा मन्त्री ल्याउँदै हेलिकप्टर ।

प्रकाशित : वैशाख १, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?