कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ करोडका संरचना बन्दै

कान्तिपुर संवाददाता

सुर्खेत — देउतीबज्यै मन्दिरमा जनस्तरबाट करिब ५ करोड रुपैयाँको संरचना निर्माणकार्य सुरु भएको छ ।

५ करोडका संरचना बन्दै

देउतीबज्यै पूर्वाधार विकास समितिले शनिबार पत्रकार सम्मेलन गरी वैशाखदेखि नै काम सुरु भइसकेको जनाएको छ । समितिका संयोजक मुकुन्दश्याम गिरीले वैशाख ७ देखि १५ सम्म विराट महायज्ञ आयोजना गरी निर्माण सुरु गरिएको बताए ।

प्रकाशित : श्रावण २०, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?