कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नयाँशक्तिका जुम्ला संयोजक मृत फेला

एलपी देवकोटा

जुम्ला — नयाँशक्ति पार्टीका जिल्ला संयोजक एवं चन्दननाथ नगरपालिका–२ का ४३ वर्षीय राधाकृष्ण बुढाथापा मृत अवस्थामा भेटिएका छन् ।

नयाँशक्तिका जुम्ला संयोजक मृत फेला

चन्दननाथ–५ जुगाडखोला नजिकै बुढाथापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृत्युको कारण खुल्न सकेको छैन । घटना अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई लागि नियन्त्रणमा लिएको छ । मृतक बुढथापाको शव अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको छ ।


प्रकाशित : श्रावण २१, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?