२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
कर्णाली

Pradesh-6

पहिरो पीडितलाई राहत हस्तान्तरण

गत आइतबार पहिरोमा आफन्त गुमाएका परिवारलाई एक लाखका दरले राहत सहयोग उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पहिरोमा ज्यान गुमाएका ९ जनाका आफन्तलाई उक्त राहत उपलब्ध गराएका हुन् । 

पहिरो पीडितलाई राहत हस्तान्तरण

चार दिनदेखि उपचार ठप्प

चौरजहारी नगरपालिका–९, का खिमबहादुर बुढा एपेन्डिसाइटिसको अप्रेसनका लागि चौरजहारी अस्पताल आए । तर अस्पतालमा भर्ना हुन पाएनन् । चौरजहारी–१, कै वविता विकलाई सुत्केरी व्यथा लागेपछि चौरजहारी अस्पताल पुर्‍याइयो । उनको पनि उपचार भएन ।

चार दिनदेखि उपचार ठप्प

किसानले छाडे कपास खेती

यहाँका ग्रामीण क्षेत्रमा कपास खेती गर्न छोडिएको छ । सोरु गाउँपालिकाको जिमा, नार्थपु ,फोतु, रारा भीई र कालैमा राम्रो कपास उत्पादन हुने भए पनि किसानले छोडेका छन् । दु:ख बढी तर आम्दानी घट्दै गएकाले किसानले कपास खेती छोडेका हुन् ।

किसानले छाडे कपास खेती

जमरा जुस उत्पादन

जमराको जुस उत्पादन हुन थालेपछि नियमित सेवन गर्नेको संख्या बढ्दै गएको छ । चन्दननाथ नगरपालिका–८, जातिभिडकी कमला बुढथापाले जमराको जुस उत्पादन थालेकी छन् । एक वर्षदेखि आफ्नो पतिलाई मधुमेह भएपछि यसको उत्पादन सुरु गरेको उनले बताइन् ।

जमरा जुस उत्पादन
श्रावण २३, २०७५

चार महिनादेखि संसदीय समिति नेतृत्वविहीन

संसद्ले थप छलफलका लागि ‘सामाजिक संघसंस्था नियमन गर्न बनेको विधेयक २०७५’ प्रदेशको सामाजिक विकास समितिमा पठाएको दुई महिना बितिसक्यो । बैठक सञ्चालन कार्यविधि बन्न ढिलाइले समितिमा उक्त विधेयकमाथि छलफल भएको छैन ।

चार महिनादेखि संसदीय समिति नेतृत्वविहीन

अस्पताल तोडफोड

उपचारका क्रममा महिलाको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीका कारण भएको भन्दै चौरजहारी अस्पताल तोडफोड गरेका छन् । बिरामीका आफन्तले आन्दोलन गरेपछि तीन दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त बनेको हो ।

अस्पताल तोडफोड

वर्षामै खानेपानी अभाव

सिद्धकुमाख गाउँपालिका–५ राम्रीका बासिन्दालाई वर्षायाममै खानेपानी अभाव छ । स्थानीयले वर्षौंदेखि बाह्रै महिना खानेपानी समस्या भोग्न बाध्य छन् । स्थानीयवासीले एक घण्टा टाढाको मुहानबाट खानेपानीको जोहो गरेका छन् ।

वर्षामै खानेपानी अभाव
श्रावण २२, २०७५

विद्यालय पहिरोको जोखिममा

अविरल वर्षाका कारण बाग्चौर नगरपालिकाको बांगेलाँखुरी नजिकै राप्ती लोकमार्ग एक मिटर तल भासिएको छ । सडक भासिएपछि यातायात सञ्चालनमा समस्या आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्गाड खोलामा आएको बाढीका कारण पनि यातायात सेवा अवरुद्ध भएको छ ।

विद्यालय पहिरोको जोखिममा

सिन्डिकेट हट्यो अन्योल यथावत्

वीरेन्द्रनगरबाट साउन १ गते बोटेचौर जाँदै गरेको काँक्रेविहार यातायात समितिको बसमा सुब्बाकुना नजिक गलत दिशाबाट आएको साइकल ठोक्कियो । साइकल चालक प्रकाश विक गम्भीर घाइते भए ।

सिन्डिकेट हट्यो अन्योल यथावत्