१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७
कर्णाली

Pradesh-6

बाढीपहिरोले सास्ती वल्लोपल्लो गाउँ सम्पर्कविच्छेद

अविरल वर्षाका कारण भेरी नदीमा आएको बाढीका कारण खुइतेगौंडा जाने मोटरबाटो बन्द भएको छ । सडकमै बाढी पसेपछि आउजाउ बन्द भएको हो । त्यस्तै पहिरोका कारण दुनै–जुफाल र जुफाल–सुंपानी सडक अवरुद्ध भएको छ ।

बाढीपहिरोले सास्ती वल्लोपल्लो गाउँ सम्पर्कविच्छेद

बस्ती बन्यो बगर

बाँफिकोट गाउँपालिका ३, खारखोलाका बाढीपीडितले सरकारले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । १५ वर्षअघिका बाढीपीडितलाई सरकारले बेवास्ता गरेपछि जीविकोपार्जनमा समस्या भएको छ ।

बस्ती बन्यो बगर

पुरुषले दर्ता गरे सम्बन्धविच्छेद मुद्दा

नयाँ मुलुकी देवानी कार्यविधि (संहिता) २०७४ अनुसार अदालतमा सम्बन्धविच्छेदको मुद्दा परेको छ । रुकुम जिल्ला अदालत मुसिकोटमा बाँफिकोट गाउँपालिकाका एक पुरुषले बुधबार सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् ।

पुरुषले दर्ता गरे सम्बन्धविच्छेद मुद्दा

४ स्थानीय तहमा प्राविधिक शिक्षा

जिल्लाका ८ मध्ये ४ स्थानीय तहमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन पाएलगतै प्राविधिक शिक्षा पढाइ सुरु हुने स्थानीय तहले जनाएका छन् ।

४ स्थानीय तहमा प्राविधिक शिक्षा

कर्मचारी भर्नामा मनपरी गरेको भन्दै क्याम्पसमा तालाबन्दी

क्याम्पस प्रशासनले कर्मचारी भर्नामा मनपरी गरेको भन्दै रारा बहुमुखी क्याम्पसका चन्दादाताहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

कर्मचारी भर्नामा मनपरी गरेको भन्दै क्याम्पसमा तालाबन्दी
भाद्र ६, २०७५

शैक्षिक गुणस्तर सुधार्न प्रतिबद्ध: जनप्रतिनिधि

खस्किँदो शैक्षिक गुणस्तर सुधार्न स्थानीय तहका जनप्रतिनिधिले सामूहिक प्रतिबद्धता गरेका छन् । विद्यालय शिक्षामा संख्यात्मक उपलब्धि देखिए पनि गुणस्तर नहुँदा उत्पादन भएको जनशक्ति बेरोजगार भएको भन्दै सुधार्ने प्रतिबद्धता गरिएको हो ।

शैक्षिक गुणस्तर सुधार्न प्रतिबद्ध: जनप्रतिनिधि

बाँदर र बँदेलले मकै मासे

बन्गाडकुपिण्डे नगरपालिका १, देवस्थलस्थित माल्पे, खहरेखोला, बेलखोला, बाग्चौरलगायत गाउँमा बाँदर र बँदेलले मकै बाली नष्ट गर्न थालेपछि किसान मर्कामा परेका छन् । दिउँसो बाँदर र राति बँदेलले मकै बाली नष्ट गर्न थालेपछि किसान आजित छन् ।

बाँदर र बँदेलले मकै मासे

कारागारमा योग शिविर

जिल्ला कारागारमा कैदबन्दीलाई लक्षित गर्दै सातदिने योग तथा ध्यान शिविरको आयोजना गरिएको छ । कारागारमा रहेका ५७ कैदीबन्दीलाई योग तथा ध्यानसम्बन्धी जानकारी दिन शिविर सञ्चालन गरिएको हो ।

कारागारमा योग शिविर

मोबाइल सेवा अवरुद्ध

जिल्लाका विभिन्न स्थानमा रहेका मोबाइल टावरमा पटक–पटक खराबी आउन थालेपछि स्थानीयवासी सास्ती भोग्न बाध्य छन् । मुडेचुला गाउँपालिकाको अदलेकमा राखिएको बीटीएस टावर एक महिनापछि सुचारु भएको छ ।

मोबाइल सेवा अवरुद्ध

‘हेलो मुख्यमन्त्री’ को सहयोग लिँदै स्थानीय

‘जेठ २८ गते बाबियाचौरमा अटोरिक्सा दुर्घटना भयो । दुर्घटनामा श्रीमती र दुई महिने छोरी गुमाएँ । चालकसँग लाइसेन्स थिएन । चालकको पनि घटनास्थलमै मृत्यु भयो । छिमेकीबाट सापटी लिई किरिया खर्च जुटाएँ । दुर्घटना भएको एक महिना बितिसक्यो । सञ्चालक क्षतिपूर्ति उपलब्ध गराउन वास्ता गर्दैनन् । तत्काल क्षतिपूर्ति स्वरूप किरिया खर्च दिलाउन पहल गरिदिनुपर्‍यो ।’

‘हेलो मुख्यमन्त्री’ को सहयोग लिँदै स्थानीय