१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७
कर्णाली

Pradesh-6

बाढीले २ को मृत्यु

अविरल वर्षाले खोलामा आएको बाढीले साल्दाङ र छार्काका एकएक जनालाई बगाएको छ । तिब्बत र नेपालबीचको परापूर्व कालदेखि डोल्पाको नाका क्याटो र मरिम्ला नाका नजिक तिब्बतको क्याटो र मरिम्लामा वर्षमा १ पटक लाग्ने हाट बजार यो वर्ष गत साउन २५ गतेदेखि १५ दिनसम्म लागेको थियो । 

बाढीले २ को मृत्यु

ठूला योजना वर्षौंदेखि अलपत्र

जिल्लामा सञ्चालित ठूलो लगानीका दुई योजना अलपत्र परेका छन् । सरकारले पर्याप्त रकम नछुटयाउँदा रारा विमानस्थल र गमगढी–नाक्चेनाग्ला–तिब्बत जोड्ने सडकमा काम हुन नसकेको हो ।

ठूला योजना वर्षौंदेखि अलपत्र

नहर बगाएपछि विद्युत् अवरुद्ध

गत साउन २९ गते झुमरा खोलामा आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका ६ वटा लघुजलविद्युत् आयोजना बन्द भएका छन् । आयोजना बन्द भएपछि नलगाडका करिब चार हजार घरधुरी अँध्यारोमा बस्न बाध्य छन् ।

नहर बगाएपछि विद्युत् अवरुद्ध

ब्राह्मणद्वारा रक्षाबन्धन बहिष्कार

यहाँका ब्राह्मणले रक्षाबन्धन बहिस्ष्कार गरेका छन् । भर्खरै लागू भएको मुलुकी संहितामा ब्राह्मणको स्वतन्त्रता कुण्ठित गरिएको भन्दै बहिस्ष्कार गरेका हुन् । उनीहरूले स्थानीय एफएम रेडियोमा सूचना प्रसारण गरेर रक्षाबन्धनमा भाग लिएनन् ।

ब्राह्मणद्वारा रक्षाबन्धन बहिष्कार
भाद्र १०, २०७५

मन्त्रिपरिषद् बैठक कागजविहीन

कर्णाली प्रदेश सरकारले पनि मन्त्रिपरिषद् बैठक ‘पेपरलेस’ (कागजविहीन) गर्न सुरुवात गरेको छ । कर्णालीलाई डिजिटल प्रदेश निर्माण गर्ने उद्देश्यले शनिबारको मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ गरिएको हो ।

मन्त्रिपरिषद् बैठक कागजविहीन

प्रत्येक स्थानीय तहमा अस्पताल र आँखा उपचार

सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन भौतिक पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनलाई जोड दिने भएको छ ।

प्रत्येक स्थानीय तहमा अस्पताल र आँखा उपचार

तटबन्ध बगाएपछि बाढी सडकमै

अविरल वर्षाका कारण शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाको सिमानामा पर्ने साँघार खोलाले तटबन्ध बगाएको छ । तटबन्ध बगाएर खोला नै सडकबाट बग्न थालेपछि लान्ती–स्यानीखाल–लेखपोखरा सडक अवरुद्ध भएको हो । 

तटबन्ध बगाएपछि बाढी सडकमै

बेमौसमी तरकारीबाट ५ लाख

भेरी नगरपालिका–५, इभरका मनवीर रोकाय १५ वर्षअघि भारतीय बजारमा काम खोज्दै हिंड्न बाध्य थिए । विगतमा काम खोज्न कालापहाड धाउने उनी हिजोआज आफ्नै खेतबारीमा रमाएका छन् ।

बेमौसमी तरकारीबाट ५ लाख
भाद्र ९, २०७५

भवन निर्माण अलपत्र

खलंगास्थित भेरी ज्ञानोदय क्याम्पसको भवन निर्माण कार्य अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने भवन चार वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन ।

भवन निर्माण अलपत्र