२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
कर्णाली

Pradesh-6

वारि चौंरी, पारि मोटर

जिल्लाको उत्तरी सीमा तिब्बतका अधिकांश स्थानमा मोटर सुविधा भए पनि अधिकांश बासिन्दालाई सामान ढुवानीका लागि चौंरीकै भर पर्नुपर्ने बाध्यता छ । तिब्बती सीमा जोडिएको मुगम कार्मारोङ गाउँपालिकाका बासिन्दा सडक सुविधा नहुँदा आउजाउका लागि घण्टौं हिँड्न बाध्य छन् ।

वारि चौंरी, पारि मोटर

स्ट्रेचर माग्दै ज्ञापनपत्र

त्रिवेणी गाउँपालिकाका महिलाले बिरामी बोक्ने स्ट्रेचर लगायत स्वास्थ्यसँग सम्बन्धित ६ वटा माग राखेर गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।

स्ट्रेचर माग्दै ज्ञापनपत्र

मासुको मूल्य मनपरी

वीरेन्द्रनगरका मासु व्यवसायीले खसीको मासुको मूल्यमा अस्वभाविक वृद्धि गरेका छन् । कृषकबाट निकै सस्तोमा खसीबोका खरिद गरेर व्यवसायीले मासु दोब्बर बढी मूल्यमा बिक्री गरेको पाइएको छ ।

मासुको मूल्य मनपरी
भाद्र २०, २०७५

पहिरोले नहर भत्काउँदा विद्युत आपूर्ति बन्द, जनजीवन प्रभावित

अविरल वर्षाका कारण डोल्पाको सदरमुकाम दुनैमा रहेको जैरिगाड साना जलविधुत केन्द्रको नहरलाई सोमबार साँझ आएको पहिरोले भत्काएपछि विद्युत आपूर्ति बन्द भएको छ । विद्युत आपूर्ति बन्द हुँदा यस जिल्लाको सदरमुकाम दुनै अन्धकारमय बनेको छ ।

पहिरोले नहर भत्काउँदा विद्युत आपूर्ति बन्द, जनजीवन प्रभावित

टावर बिग्रिदाँ गाउँपालिका सञ्चारविहीन 

कालिमाटी गाउँपालिकाको बडाढुंगामा रहेको टावरमा आएको खराबीका कारण गाउँपालिका क्षेत्र एक महिनादेखि सञ्चारविहीन बनेको छ । यहाँका झण्डै १७ हजार घरपरिवार प्रभावित भएका छन् ।

टावर बिग्रिदाँ गाउँपालिका सञ्चारविहीन 

आयोगको केन्द्र जिल्लामै राख्न माग

शिक्षक सेवा आयोगको परीक्षाको केन्द्र जिल्लामै राख्न परीक्षार्थीले माग गरेका छन् । आयोगले प्राथमिकदेखि माध्यमिक तहसम्मको स्थायी पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

आयोगको केन्द्र जिल्लामै राख्न माग

उपआयोजना स्थानीय तहलाई हस्तान्तरण

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा सम्पन्न भएका ८३ उपआयोजनाहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

उपआयोजना स्थानीय तहलाई हस्तान्तरण