कर्णाली

Pradesh-6

कर्मचारी अभावले काम प्रभावित

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कामकाजमा समस्या भएको छ । ४७ कर्मचारीको दरबन्दी रहेको मन्त्रालयमा अझै २४ कर्मचारीको पदपूर्ति हुन सकेको छैन ।

कर्मचारी अभावले काम प्रभावित

बसपार्क अस्तव्यस्त सवारी पार्किङमा समस्या

छायानाथ रारा नगरपालिकास्थित घुघुने ओडारमा निर्माणाधीन बसपार्क अलपत्र परेको छ । बसपार्क अलपत्र भएपछि जिल्लामा सञ्चालन हुने सवारीसाधन पार्किङ गर्न र यात्रुलाई टिकट काट्न समस्या भएको छ ।

बसपार्क अस्तव्यस्त सवारी पार्किङमा समस्या

विद्यालयमा तालाबन्दी

प्रक्रिया मिचेर शिक्षक तथा कर्मचारी भर्ना गरिएको भन्दै त्रिवेणी गाउँपालिका–६, बाँठाकोटको भीमकल्याण आधारभूत विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् ।

विद्यालयमा तालाबन्दी
भाद्र २३, २०७५

फ्रि वाइफाई जडान तीव्र

सरकारको फ्रि वाइफाई नाराअन्तर्गत कर्णाली, ५ र ७ नम्बर प्रदेशका दुई जिल्लामा फ्रि वाइफाई जडान कार्यले तीव्रता पाएको छ । वर्ल्डलिंक कम्युनिकेसनले ९ वटै जिल्लामा इन्टरनेट जडान गरिरहेको हो ।

फ्रि वाइफाई जडान तीव्र

झोलुंगे पुलका लागि हारगुहार

भेरीगंगा नगरपालिका–१ को बसेरी र वीरेन्द्रनगर–९ थापाडेरा क्षेत्रमा पर्ने भेरी नदीमा पुल नहुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्नुपरेको छ । पुल नहुँदा दस वर्षको त्यस क्षेत्रका १४ जनाले ज्यान गुमाइसकेका छन् ।

झोलुंगे पुलका लागि हारगुहार
भाद्र २२, २०७५

२५ शय्या अस्पताल चलाउँदै नगरपालिका

आठबीसकोट नगरपालिकाले २५ शय्याको अस्पताल सञ्चालन गर्न थालेको छ । अस्पतालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक जना डाक्टर आठबीसकोट नगरपालिकालाई दिने भएको छ ।

२५ शय्या अस्पताल चलाउँदै नगरपालिका

हुम्लाको परीक्षा केन्द्र सुर्खेत

शिक्षक सेवा आयोगले सबै तहका शिक्षकको पदपूर्तिका लागि परीक्षा केन्द्र सुर्खेतमा तोकेपछि यहाँका परीक्षार्थीलाई सास्ती हुने भएको छ ।

हुम्लाको परीक्षा केन्द्र सुर्खेत

स्यार्पुमा अर्को विद्युत् आयोजनाको तयारी

स्यार्पुतालबाट अर्को विद्युत् उत्पादनको तयारी गरिएको छ । बाँफिकोट गाउँपालिका–३ र ५ नम्बर वडामा फैलिएको स्यार्पुतालको पानीबाट अर्को विद्युत् उत्पादन गर्ने गरी सम्भाव्यता अध्ययनको तयारी थालिएको हो ।

स्यार्पुमा अर्को विद्युत् आयोजनाको तयारी