२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
कर्णाली

Pradesh-6

गाभिँदै सुर्खेतका विद्यालय

२०४६ सालमा स्थापना भएको कालिका आधारभूत विद्यालय गुप्तीपुरमा गत शैक्षिक सत्रमा ३२ जना विद्यार्थी भर्ना भए । अघिल्ला शैक्षिक सत्रहरूमा पनि त्यहाँ विद्यार्थी संख्या उस्तै थियो ।

गाभिँदै सुर्खेतका विद्यालय

अभिभावकविहीन बालबालिकालाई सहारा

नलगाड नगरपालिका ७, खगेनकोटकी ६ वर्षीया एन्जु शर्मा यूकेजीमा पढ्छिन् । जय मालिका गुरुकुल वेद विद्यापीठ थाप्लेकी विद्यार्थी एन्जुलाई लालनपालन, पठनपाठन र हेरचाह गर्ने आमाबाबु छैनन् ।

अभिभावकविहीन बालबालिकालाई सहारा

दैलेख अस्पताल प्रदेशकै उत्कृष्ट

कर्णाली प्रदेशका जिल्ला अस्पतालको न्यूनतम सेवास्तरमा दैलेख जिल्ला अस्पताल प्रथम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका विभिन्न आठवटा सूचकांकको आधारमा ९१ अंकसहित प्रथम भएको हो ।

दैलेख अस्पताल प्रदेशकै उत्कृष्ट

बाढीपहिरोमा चार करोडको क्षति

चालु वर्षाको कारण चौरजहारी नगरपालिकामा झन्डै चार करोडको सम्पत्ति क्षति भएको छ । गत असार २४ देखि भदौ २० गतेसम्म बाढी, पहिरो र भूक्षयका कारण तीन करोड ६९ लाख ६३ हजार चार सय रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ ।

बाढीपहिरोमा चार करोडको क्षति
भाद्र २६, २०७५

मुगुमा खाद्यान्न अभाव: बाटो ढुकेर चामल खोसाखोस

डेढ महिनादेखि गमगढी– नाग्मा सडक अवरुद्ध हुँदा सदरमुकाममा चामल अभाव भएको छ । ढुवानी नहुँदा स्टक सकिँदै गएको छ । खाद्य संस्थान र बजारका अधिकांश पसलमा चामल छैन । पिना र झयारी खालो लगायत क्षेत्रबाट ट्याक्टरमा ढुवानी गरिएको चामल सदरमुकाम गमगढी नपुग्दै खोसाखोस भइरहेको छ ।

मुगुमा खाद्यान्न अभाव: बाटो ढुकेर चामल खोसाखोस

एकै वडामा सात दह

मुसीकोट नगरपालिका–७, साँख गाउँमा अवस्थित साँख दहबारे जिल्ला बाहिरका बासिन्दालाई पनि थाहा छ । तर वडा ७ मा अन्य साना दहसमेत छन् । अन्य ६ र साँख दहका दुईवटा भिन्नता छन् । साँख दह गाउँको बीचमा छ भने अन्य दह जंगल बीचमा ।

एकै वडामा सात दह

विद्यालयमा अपांगमैत्री भवन

तिला गाउँपालिका–२, भुङ्गेडी स्थित कालिका आधारभूत विद्यालयमा अपांगमैत्री भवन निर्माण गरिएको छ । अपांगमैत्री भवन निर्माण भएपछि बिभिन्न शारीरिक समस्या भएका विद्यार्थीको पठनपाठन सहज बनेको छ ।

विद्यालयमा अपांगमैत्री भवन
भाद्र २५, २०७५

संरचना टुंगो नलाग्दा जनता आवास अलपत्र

प्रादेशिक संरचनाबारे टुंगो लाग्न नसक्दा जनता आवास कार्यक्रम अन्योलमा परेको छ । दलित, विपन्न मुसलमान, लोपोन्मुख तथा अति सीमान्तकृत जाति/समुदायलाई नि:शुल्क आवास निर्माण गर्ने सरकारको यो कार्यक्रमको सांगठनिक संरचना टुंगो नलाग्दा अन्योलमा परेको हो ।

संरचना टुंगो नलाग्दा जनता आवास अलपत्र

द्वन्द्वपीडित महिलासँग नाचे सांसद

५ नम्बर प्रदेशसभाको भौतिक पूर्वाधार विकास समितिकी सभापति आशा स्वर्णकार रुकुम पश्चिमको सदरमुकाममा छिन् । कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि जिल्ला आएको दुई दिन भयो ।

द्वन्द्वपीडित महिलासँग नाचे सांसद

३ घन्टा हिँडेर विद्यालय

जिल्ला शिक्षा कार्यालयको अनुमतिमा शारदा नगरपालिका–११, पेदीखोलामा रहेको जनसेवा माविमा २०६६ देखि २०७३ सम्म माध्यमिक तहको पढाइ भयो ।

३ घन्टा हिँडेर विद्यालय

दुर्घटनामा दुईको मृत्यु

स्यानीखालबाट दाङको तुलसीपुर जाँदै गरेको लु १ च ५६६४ नम्बरको पिकअप जीप सोमबार बिहान ८:३० बजेतिर स्यानीखालको अत्तरकाडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुईको मृत्यु