कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

४ लाख घूससहित डीएफओ पक्राउ 

कृष्णप्रसाद गौतम

सुर्खेत — डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामा ४ लाख रुपैयाँ घूस सहित रंगेहात पक्राउ परेका छन् । वन प्रमुख लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार दिउँसो ४ लाख घूससहित पक्राउ गरेको हो ।

४ लाख घूससहित डीएफओ पक्राउ 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले लामालाई कार्यकक्षबाटै पक्राउ गरिएको जानकारी दिए । प्रवक्ता कोइरालाले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए । लामा छुटपूर्जीको म्याद थप गराउने बहानामा पक्राउ परेका हुन् ।


प्रकाशित : असार २७, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?