कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चमेलिया नदीमा २ शव फेला

मनोज बडू

दार्चुला — दार्चुला–बैतडी सीमाको चमेलिया नदीका छुट्टाछुट्टै स्थानमा बुधबार २ जनाको शव फेला परेको छ । 

चमेलिया नदीमा २ शव फेला

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिका–२ का अन्दाजी वर्ष ५२ का गोपालदत्त जोशी र बैतडीको डिलाशैनी गाउँपालिका–३ का अन्दाजी ३२ वर्षका धीर्क बोहराको शव फेला परेको हो ।


जोशीको शव छोला नजिक र बोहराको शव बैतडीतर्फ पंसेरा नजिक फेला परेको प्रहरी नायब निरीक्षक जयानन्द नाथले बताए ।

प्रकाशित : वैशाख १३, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?