कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चर्चमा बम बिस्फोट

मोहन बुढाऐर

धनगढी — कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीको महिमा चर्चमा अज्ञात समुहले  शनिबार राति बम बिस्फोट गराएको छ । 

चर्चमा बम बिस्फोट

प्रेसर कुकुर बम पड्काउँदा घरको झ्याल र पर्खालमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झ्यालको सिसा फुटेको र पर्खालका केही भाग भत्केका छन् ।


भवनमा कोही नबस्ने भएकाले मानवीय क्षति नभएको प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए । बिस्फोट गराउनेको खोजी भइरहेको उनले बताए ।

प्रकाशित : वैशाख ३०, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?