२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
सुदूरपश्चिम

Pradesh-7

बीच सडकमा पूर्वसांसद डुबेपछि...

मंगलबार रातिदेखिको अविरल वर्षाबाट आएको बाढी र पहिरोका कारण जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि जिल्ला भित्रिने र बाहिरिने यात्रु र सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् ।

बीच सडकमा पूर्वसांसद डुबेपछि...

बिचल्लीमा एचआईभी संक्रमित

दिपायल सिलगढी नगरपालिकाका ४५ वर्षीय रामबहादुर कोली (नाम परिवर्तन) एचआईभी संक्रमितत हुन् । ६ बर्ष अघि उनी संक्रमित भएका थिए । घरमा उनी एक्ला छन् । स्याहार सुसारमा सहयोग गरिरहेकी आमाको मृत्यू भएपछि उनको दैनिकी कष्टकर बनेको छ ।

बिचल्लीमा एचआईभी संक्रमित

वर्षामा पनि खानेपानीको चरम संकट

हिउंँद र गर्मियाममा खानेपानीको संकट भोगिरहेका बैतडीको पाटन नगरपालिका खोड्पे बजारका वासिन्दाले वर्षातमा पनि खानेपानीका लागि निकै सास्ती भोग्नु परेको छ ।

वर्षामा पनि खानेपानीको चरम संकट

सीमा बैठकबारे छलफल

नेपाल –भारत सीमावर्ती क्षेत्रका अधिकारीहरू बिच चारदिन पछि असार २८ गते दार्चुला सदरमुकाम खलंगामा हुने बैठकमा प्रस्तुत गरिने बिषय बारे आइतवार यहाँ सर्वपक्षिय छलफल भएकोछ ।

सीमा बैठकबारे छलफल

सडकभरि खाल्डाखुल्डी

बर्खामा हिलो र खाल्डा खुल्डीले यात्रा गर्न सकस । सुख्खायाममा धुलोले हैरान । यो जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी र कलुवापुर–बेलौरी सडक खण्डको वर्षाैदेखिको अवस्था हो ।

सडकभरि खाल्डाखुल्डी
असार २५, २०७५

भालुको पित्तसहित दुईजना पक्राउ

सोमबार बिहानै प्रहरीले महाकाली नगरपालिका–४ बाट भालुको पित्तसहित दुईजनालाई प्रक्राउ गरेको छ । बाङ्बगडबाट मुख्य बजारतिर आउँदै गरेका व्यास गाउँपालिका–६ पन्तोलीका ३६ वर्षीय धनसिंह धामीबाट ६ थान भालुको पित्त बरामद गरेको प्रहरीले जनाएको छ ।

भालुको पित्तसहित दुईजना पक्राउ

असारे विकासको चटारो

दिपायलको राजपुरमा असारको अन्तिम सातामा सडक कालोपत्रे गर्दै मर्मतको काम सुरु भएको छ । सडकको कालोपत्रेलाई पनि उप्काएर १ करोड रुपैयाँ लगानीमा भवन तथा सहरी विकास डिभिजनले पिएस कन्स्ट्रक्सनलाई ठेक्कामार्फत कालोपत्रे गराएको छ ।

असारे विकासको चटारो

सीमाबाट फर्काइए बालबालिका

विद्यालयमा बर्खे बिदा सुरु भएसँगै ठूलो संख्यामा बालबालिका भारत जान लागेका छन् । अधिकांश बालबालिका कामको खोजीमा अभिभावककहांँ जाने बहानामा सीमापारि जान लागेका हुन् ।

सीमाबाट फर्काइए बालबालिका
असार २४, २०७५

बझाङ हिल्सा हेलिकप्टर परिक्षण उडान सफल 

तल्कोटबाट हुम्लाको हिल्सासम्म हेलिकप्टरको परिक्षण उडान सफल भएको छ । मौसमको खराबीका कारण सिमिकोटबाट ३० मिनेट लगाएर बझाङ पुगेको माउन्टेन एयरको हेलिकप्टर तल्कोटबाट १८ मिनेटमै हिल्सा अवतरण गरेको कैलाश सेती टुर्स एण्ड ट्राभल्स् प्रालीका सुदिप शाहीले जानकारी दिए । 

बझाङ हिल्सा हेलिकप्टर परिक्षण उडान सफल 

अलपत्र दसौं सहर

सातवटा पहाडी जिल्लाको केन्द्रबिन्दु पाटनले अझै काँचुली फेर्न सकेको छैन । सरकारले पाटनलाई मध्यपहाडी लोकमार्गको दसौं सहरका रूपमा विकास गर्ने घोषणा गरे पनि निर्माणाधीन योजना अलपत्र छन् ।

अलपत्र दसौं सहर

धनगढीको बजेट सार्वजनिक

प्रदेश ७ को एकमात्र उप–महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ वटा प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ । पूर्वाधार विकासअन्तर्गत सडक सुधारलाई नगरले पहिलो प्राथमिकता दिएको छ ।

धनगढीको बजेट सार्वजनिक

संस्कृति संरक्षणका लागि अभियान

जीवनका ८७ वसन्त काटिसकेका लाल दमाईले युवा अवस्थामा धित् मर्ने गरी हुडेली गाए । अहिले पनि युवा जोस निकाल्दै नाच्दै उनले नेपाल एकीकरणमा लडेका वीरहरूको गाथा हुडेलीमार्फत सुनाउँदा कार्यक्रममा उपस्थित सबैलाई मुग्ध बनाए ।

संस्कृति संरक्षणका लागि अभियान