३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कुलोबाट लडेर सेनाको मृत्यु

बसन्तप्रताप सिंह

बझाङ — नेपाली सेनाको बझाङस्थित संग्राम गुल्म पानकोटमा अमल्दार पदमा कार्यरत रामबहादुर बोहराको कुलोबाट लडेर मृत्यु भएको छ । मष्टा गाउँपालिका- ६ स्थित घर बिदामा गएका बेला झारगाउँमा रहेको खेतमा पानी लगाउने क्रममा चिप्लेर झन्डै ६० मिटेर तल खसेका थिए ।

कुलोबाट लडेर सेनाको मृत्यु

लडेर घाइते भएका ३२ वर्षीया बोहराको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको उनका आफन्तले बताएका छन् ।

प्रकाशित : असार ३१, २०७५ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?