कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरो खस्दा १२ बाख्रा पुरिए

रासस

काठमाडौँ — दार्चुला । मार्मा गाउँपालिका–६ चेतकल्लीका अम्भु सितोलीका १२ वटा बाख्रा पहिरामा पुरिएका छन् । 
मंगलबार राति परेको वर्षापछि बुधबार दिउँसो उक्त स्थानमा पहिरो खसेको थियो ।

पहिरो खस्दा १२ बाख्रा पुरिए

सितोलीका चराउन लगिएका २८ वटा बाख्रामध्ये १२ वटा पहिराले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


पहिरोले बाख्रा पुरिएपछि पीडित सितोलीले क्षतिपूर्तिका लागि गाउँपालिका कार्यालयमा निवेदन दिने बताएका छन् ।

प्रकाशित : श्रावण २, २०७५ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?