१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
सुदूरपश्चिम

Pradesh-7

धनीका हातमा ‘गरिब परिचयपत्र’

धनगढी उपमहानगरपालिकामा ‘गरिब परिचयपत्र’ धनीका हातमा पुगेको छ । मुख्य बजार क्षेत्रमै २/३ तले घर भएका, दस बिघासम्म जग्गा र करोडौं लगानीमा इँटा उद्योग खोलेका उद्योगपतिसमेत गरिबको परिचयपत्र पाउने सूचीमा छन् ।

धनीका हातमा ‘गरिब परिचयपत्र’

१५ दिनदेखि अँध्यारो

बझाङ सदरमुकाम चैनपुर, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिका आसपासका गाउँलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको सुर्मादेवी जलविद्युत् आयोजना १५ दिनदेखि बन्द छ । करिब ४ हजार उपभोक्ता रहेको आयोजनाको नहरमा सुर्मा गाउँपालिकाले डोजर चलाएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

१५ दिनदेखि अँध्यारो

छरपस्ट भग्नावशेष

मालिकार्जुन गाउँपालिका–७ उकुमा रहेको ऐतिहासिक उकु महल संरक्षण र पुनर्निर्माणको पर्खाइमा छ । ऐतिहासिक दरबारको भग्नावशेषका रूपमा रहेको उक्त महलको उत्खनन, अध्ययन, पुनर्निर्माण हुन सकेको छैन ।

छरपस्ट भग्नावशेष

धराप साँघुले ७ जनाको ज्यान गुम्यो

जिल्लाको सबैभन्दा विकट साइपाल गाउँपालिकास्थित सेती नदीको इंगलद्वारमा झोलुंगे पुल निर्माणको ठेक्का सम्झौता भएको तीन वर्ष बित्यो । काम भने अझै सुरु हुन सकेको छैन ।

धराप साँघुले ७ जनाको ज्यान गुम्यो
श्रावण १२, २०७५

त्रासमै बित्छ रात

शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वर बजारको नदीकिनार बस्दै आएका जैमती बादी राति ब्युझिँदै पटक–पटक नदी हेरेर सुत्ने गर्छिन् । जब वर्षा सुरु हुन्छ, चौलानी (चमेलिया) नदी किनारका स्थानीयमा बाढीको त्रास बढ्दै जान्छ ।

त्रासमै बित्छ रात

महाकालीले तटबन्ध बगायो

महाकालीको बाढीले भीमदत्त नगरपालिका–११, महाकाली टोलमा तटबन्ध कटान गरेको छ । उक्त क्षेत्रमा ३/४ दिनदेखि नै तटबन्ध कटान भइरहे पनि बिहीबारको बाढीले २५/३० मिटर कटानसहित केही जालीसमेत बगाएको छ ।

महाकालीले तटबन्ध बगायो

डल्फिनप्रति चासो बढ्यो

टीकापुर नगरपालिका–७ मा रहेको काँडा, पथरैया र मोहना नदी दोभानमा नजिकैबाट डल्फिन हेर्न सकिन्छ । यहाँ डल्फिन देखिन्छ भन्दा सुरुमा सरकारी अधिकारीले विश्वासै गरेनन् । डल्फिन महोत्सवलगायत थुप्रै कार्यक्रम सञ्चालन गरी स्थानीयस्तरमै यसको संरक्षण र प्रचारप्रसार सुरु भयो ।

डल्फिनप्रति चासो बढ्यो
श्रावण ११, २०७५

बालिकाको बलात्कारपछि हत्या

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडामा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । भीमदत्त–२ की १३ वर्षीया निर्मला पन्तको बिहीबार साँझ बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । 

बालिकाको बलात्कारपछि हत्या

नगरपालिका परिसरमै ‘डम्पिङ साइट’

चार दशकअघि नगरपालिका स्थापना हँुदादेखि नै महेन्द्रनगरको फोहोरमैला व्यवस्थापन विषय सुरु भएको थियो । यो अवधिमा थुप्रै पटक सम्भाव्य ठाउँको खोजी, अध्ययन अवलोकन भ्रमण र गोष्ठी तथा सेमिनार पनि भए ।

नगरपालिका परिसरमै ‘डम्पिङ साइट’

प्रदेशमा आधा भन्दा कम कर्मचारी

प्रदेश ७ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राजनराज पाण्डे प्रदेश मन्त्रालयमा बस्दै बसेनन् । उनी प्रदेशमा कहिलेकाहीं हाजिर लगाउन मात्रै आए, फर्केर काठमाडौंमै काज मिलाएर बसे ।

प्रदेशमा आधा भन्दा कम कर्मचारी