२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३
सुदूरपश्चिम

Pradesh-7

तीन वर्षदेखि बलेन बिजुली

यहाँको सायल गाउँपालिका तीन वर्षदेखि अन्धकारमा छ भन्दा सायदै कसैले पत्याउलान् । कुनै बेला झिलिमिली गाउँका रूपमा चिनिने सायल गाउँपालिका तीन वर्षयता अन्धकारमा छ ।

तीन वर्षदेखि बलेन बिजुली
श्रावण १४, २०७५

प्रदेशको ७ को राजधानी तोक्न र नाम राख्न सुझाव समिति

प्रदेशसभा बैठकले सोमबार प्रदेशको ७ को राजधानी तोक्न र नाम राख्न सुझाव समिति गबनाएको छ । नेकपाका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन गरेको हो । 

प्रदेशको ७ को राजधानी तोक्न र नाम राख्न सुझाव समिति

सीमामा लुटिए नेपाली

भारतबाट घर फर्किन लागेका ३ नेपाली कामदार नेपाल–भारत सीमा क्षेत्रमा पर्ने महाकाली नगरपालिका–१ चांँदनीमा बेहोस अवस्थामा भेटिएका छन् । उनीहरूलाई नशालु पदार्थ खुवाएर बेहोस बनाएर लुटिएको प्रहरीले जनाएको छ ।

सीमामा लुटिए नेपाली

‘किशोरी हत्या छानबिन’

डा. .केसीको अनशनका कारण अवरुद्ध हँुदै आएको प्रदेशसभा बैठक आइतबारदेखि सुरु भएको छ । आइतबारको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरूले बिहीबार कञ्चनपुरकी १३ वर्षीयाको बलात्कारपछि हत्या भएको घटनामा प्रदेशसभा सदस्यहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।

‘किशोरी हत्या छानबिन’

वर्षामै छैन खानेपानी

शैल्यशिखर नगरपालिका ८ झरकाँडाकी जानकी जोशी बिहानै गाग्री बोकी पानीको जोहो गरिरहेकी थिइन् । लामो झरी नपर्दा साउनको तेस्रो सातामा पनि पानीका मूलहरू नफुट्दा टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।

वर्षामै छैन खानेपानी
श्रावण १३, २०७५

धनीका हातमा ‘गरिब परिचयपत्र’

धनगढी उपमहानगरपालिकामा ‘गरिब परिचयपत्र’ धनीका हातमा पुगेको छ । मुख्य बजार क्षेत्रमै २/३ तले घर भएका, दस बिघासम्म जग्गा र करोडौं लगानीमा इँटा उद्योग खोलेका उद्योगपतिसमेत गरिबको परिचयपत्र पाउने सूचीमा छन् ।

धनीका हातमा ‘गरिब परिचयपत्र’

१५ दिनदेखि अँध्यारो

बझाङ सदरमुकाम चैनपुर, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिका आसपासका गाउँलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको सुर्मादेवी जलविद्युत् आयोजना १५ दिनदेखि बन्द छ । करिब ४ हजार उपभोक्ता रहेको आयोजनाको नहरमा सुर्मा गाउँपालिकाले डोजर चलाएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

१५ दिनदेखि अँध्यारो

छरपस्ट भग्नावशेष

मालिकार्जुन गाउँपालिका–७ उकुमा रहेको ऐतिहासिक उकु महल संरक्षण र पुनर्निर्माणको पर्खाइमा छ । ऐतिहासिक दरबारको भग्नावशेषका रूपमा रहेको उक्त महलको उत्खनन, अध्ययन, पुनर्निर्माण हुन सकेको छैन ।

छरपस्ट भग्नावशेष

धराप साँघुले ७ जनाको ज्यान गुम्यो

जिल्लाको सबैभन्दा विकट साइपाल गाउँपालिकास्थित सेती नदीको इंगलद्वारमा झोलुंगे पुल निर्माणको ठेक्का सम्झौता भएको तीन वर्ष बित्यो । काम भने अझै सुरु हुन सकेको छैन ।

धराप साँघुले ७ जनाको ज्यान गुम्यो