कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली नदीमा जिप खस्यो

रासस

धनगढी — कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका ७ चिप्लेभीरबाट से १ज ९२९ नं को जिप मंगलबार अपराह्न कर्णाली नदीमा खसेको छ । 

कर्णाली नदीमा जिप खस्यो

कैलालीको चिसापानीबाट सोल्टातर्फ जाँदै गरेको जिपमा यात्रु नरहेको र चालक देवीराम देवकोटाले हाम फालेर ज्यान जोगाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : श्रावण २२, २०७५ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?