२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१
सुदूरपश्चिम

Pradesh-7

पहिरोले घर भत्काउँदा नाबालकको मृत्यु, दुई घाइते 

पहिरोले घर भत्किँदा एक महिने शिशुको मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका–३ मैतोलीको रतनढुङ्गाका मकर विष्टका छोरा एलिस विष्टको मृत्यु भएको हो ।

पहिरोले घर भत्काउँदा नाबालकको मृत्यु, दुई घाइते 

दार्चुला–तिंकर सडक बन्दै

९ वर्षअघि सुरु भएर लामो समयदेखि अवरुद्ध दार्चुला सदरमुकाम खलंगादेखि तिब्बतको तिंकर सीमासम्मको १ सय ३० किलोमिटर सडक निर्माण कार्य पुन: सुरु हुँदैछ ।

दार्चुला–तिंकर सडक बन्दै

धनी गरिबको सूचीमा परेको भन्दै विरोध

गरिब परिचयपत्र बाँड्ने क्रममा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ६ तोलीका स्थानीयले वास्तविक गरिबले परिचयपत्र नपाई मापदण्डमा नपर्नेहरूले पाएको भन्दै वडा कार्यालय तोडफोड गरेका छन् । कार्यालयका कर्मचारीलाई हातपातसमेत गरे ।

धनी गरिबको सूचीमा परेको भन्दै विरोध

पर्यटन विकास समिति गठन

जिल्ला समन्वय समिति कैलालीको दोस्रो साधारणसभाले ‘जिल्ला पर्यटन विकास समिति’ गठन गरेको छ । समिति गठन भएपछि पर्यटन क्षेत्रका विकास लागि सञ्चालन हुने गतिविधिहरू एकीकृत तथा योजनाबद्ध रुपमा संचालन हुने बताइएको छ ।

पर्यटन विकास समिति गठन
श्रावण २६, २०७५

बहादुर विमला

कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, पिपरैयाकी विमला चौधरी हात्ती भन्नेबित्तिकै ठूलो र हिंस्रक जनावर भन्ने सम्झिन्थिन् । उनको घर निकुञ्ज छेवैको गाउँमा भएकाले जंगली हात्तीको बथान बस्तीमा पसेर वितण्डा मच्चाएको कैयौंपटक देखेकी पनि थिइन् । त्यही भएर उनी हात्ती देख्दा निकै डराउँथिन् ।

बहादुर विमला

४ वर्ष बित्यो पुल बनेन

सेती नदीको पानकोटमा पर्ने पक्की पुल ४ वर्ष बित्दा पनि निर्माण भएको छैन । पुल निर्माण २०७३ असारमा सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

४ वर्ष बित्यो पुल बनेन
श्रावण २५, २०७५

चमेलियाबाट बालुवा चोरी

दार्चुला र बैतडीको सीमामा पर्ने चमेलिया (चौलानी) नदीबाट अवैध रूपमा बालुवा चोरी निकासी भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका ३ गाँजरी र बैतडीको डिलासैनी गाउँपालिका ५ रुद्रपुर नजिकबाट स्थानीय तहलाई थाहै नदिई बालुवा चोरी निकासी बढेको हो । ठेकेदार कम्पनीले अनुमतिबिना चौलानी नदीबाट बालुवा झिकेर बैतडीको करकलेमा जम्मा गरेको छ ।

चमेलियाबाट बालुवा चोरी

मौसम बदली भए सञ्चार सम्पर्कविहीन

मौसम बदली भएपछि सोमबार अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाका सबै सञ्चार उपकरण बुधबार दिउँसोबाट सुचारु भएका छन् । नेपाल टेलिकमका सबै सेवा भने मौसममा निर्भर छन् ।

मौसम बदली भए सञ्चार सम्पर्कविहीन

जथाभावी फोहोर फ्याँक्दै

प्रदेश ७ का प्रमुख चार नगरपालिकाहरूको फोहोर व्यवस्थापनका लागि निर्माण गर्ने भनेको ल्यान्ड फिल साइट स्थानीयवासीको विरोध र विवादका कारण अघि बढ्न सकेको छैन ।

जथाभावी फोहोर फ्याँक्दै