कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जयपृथ्वी राजमार्ग अवरुद्ध

रासस

बैतडी — केही दिनयता लगातारको वर्षाले सडकमा पहिरो खस्दा अाइतबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ ।

जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा अाइतबार बिहान साढे ६ बजेतिर पहिरो खस्दा सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेकोे छ ।

प्रकाशित : श्रावण २७, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?