सुदूरपश्चिम

Pradesh-7

झोताबजारमा पहिरो

सदरमुकाम चैनपुर पछिको दोस्रो ठूलो व्यापारिक केन्द्र केदारस्युँ गाउँपालिकाको झोताबजारमा पहिरो खसेको छ । पहिरोले विद्युत्को नहर बगाएको छ । ५० रोपनी जमिन र त्यसमा लगाएको धानबाली पुरिएको छ । आसपासका २० भन्दा बढी घर पनि पहिरोको जोखिममा परेका छन् ।

झोताबजारमा पहिरो

पुरातात्त्विक मन्दिर सिमेन्टमा परिणत

यहाँको कलात्मक उग्रतारा मन्दिर क्षेत्र बिस्तारै सिमेन्ट र कंक्रिटमा परिणत हुन थालेको छ । उग्रतारा मन्दिर पौराणिक तथा प्रमुख शक्तिपीठ मध्ये प्रदेश ७ मा रहेको प्रमुख धार्मिक तथा पर्यटन केन्द्र हो ।

पुरातात्त्विक मन्दिर सिमेन्टमा परिणत
श्रावण ३१, २०७५

स्वास्थ्य बिमामा छ हजार आवद्ध

सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन् । 

स्वास्थ्य बिमामा छ हजार आवद्ध

जहिल्यै बाढीको त्रास

महाकाली नदीको बाढीले बयलबन्दको बाँध कटान गर्न थालेपछि स्थानीय परमानन्द भट्टलाई रातभरि निद्रा लागेको छैन । उनी ५ वर्षअघि बाढीले दिएको दु:ख सम्झेर चिन्तित छन् । फेरि पुरानै दिन फर्किने हुन् कि भन्ने चिन्ताले पिरोलिए ।

जहिल्यै बाढीको त्रास

छोटी भन्सार पुन:स्थापना भएनन्

द्वन्द्वकालमा विस्थापित भएका यहाँका छोटी भन्सार अझै पुन:स्थापना हुन सकेका छैनन् । भारत र चीनसँग जोडिएका छोटी भन्सार कार्यालयहरू पुन:स्थापना नहँुदा राज्यले बर्सेनि लाखौंको राजस्व गुमाएको छ ।

छोटी भन्सार पुन:स्थापना भएनन्
श्रावण ३०, २०७५

भारतमा साहुले खोसे कामदारका नागरिकता

जयपृथ्वी नगरपालिका–१ कैलाशका गोपाल बिस्ट दुई बर्षअघि रोजगारीको लागि भारतको बैंगलोर पुगे । उनले त्यहाँ एक ब्यापारीको घरमा चौकीदारको काम पाए । काम दिनुभन्दा पहिला साहुले उनको सक्कल नागरिकता मागे ।

भारतमा साहुले खोसे कामदारका नागरिकता

चमेलिया बाँधले भत्कायो सडक

शैल्यशिखर नगरपालिका–१ बलाचस्थित चमेलिया जलविद्युत आयोजनाको ड्याम साइटमा सडक भत्किन थालेको छ । चमेलियाको ड्याममा पानीको सतह बढेसंगै आसपास क्षेत्रमा पहिरो खस्न थालेको हो । पहिरोले बनेका संरचना भत्किन थालेको स्थानीयले बताएका छन् ।

चमेलिया बाँधले भत्कायो सडक

‘घरभन्दा स्कुल प्यारो’

मष्टा गााउँपालिका भातेखोलाकी वसन्ती जोशीको घरनजिकै विद्यालय छ । उनकै उमेरका अरू बालबालिका विद्यालय जान मन गर्दैनन् । वसन्ती भने घरभन्दा स्कुलमै बढी रमाउँछिन् ।प्रस्ट बोल्न नसक्ने ७ वर्षीया वसन्तीलाई घरभन्दा विद्यालय प्यारो लाग्नुको कारण छ ।

‘घरभन्दा स्कुल प्यारो’