२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
सुदूरपश्चिम

Pradesh-7

नयाँ मुलुकी संहिता: ‘प्रचारप्रसार हुन नसक्नु कमजोरी’

देवानी र फौजदारी संहिताप्रति डडेलधुरा र कञ्चनपुरका कानुन व्यवसायी र न्याय क्षेत्रका कर्मचारी तथा न्यायाधीशहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

नयाँ मुलुकी संहिता: ‘प्रचारप्रसार हुन नसक्नु कमजोरी’

माछा मार्न पनि कर

खोलामा माछा मार्न पनि कर लाग्ने भएको छ । रामारोशन र तुर्माखाँद गाउँपालिकाले माछा मार्ने जालसमेत दर्ता गर्नुपर्ने र माछा मार्न अनुमतिपत्र चाहिने नियम बनाएको छ ।

माछा मार्न पनि कर

२५ सय तिर्न २० हजार खर्च

सर्वसाधारणले गाउँघरमै सेवा लिन पाउने व्यवस्था सुरु भएको भनिए पनि सेवा प्रवाहका कतिपय क्षेत्रमा भने अवस्था फेरिएको छैन । विकट जिल्लाका व्यवसायीले २५ सय कर तिर्न अहिले पनि २० हजार रुपैयाँसम्म खर्चेर धनगढी पुग्नुपर्ने बाध्यता छ ।

२५ सय तिर्न २० हजार खर्च
भाद्र १, २०७५

झोताबजारमा पहिरो

सदरमुकाम चैनपुर पछिको दोस्रो ठूलो व्यापारिक केन्द्र केदारस्युँ गाउँपालिकाको झोताबजारमा पहिरो खसेको छ । पहिरोले विद्युत्को नहर बगाएको छ । ५० रोपनी जमिन र त्यसमा लगाएको धानबाली पुरिएको छ । आसपासका २० भन्दा बढी घर पनि पहिरोको जोखिममा परेका छन् ।

झोताबजारमा पहिरो

पुरातात्त्विक मन्दिर सिमेन्टमा परिणत

यहाँको कलात्मक उग्रतारा मन्दिर क्षेत्र बिस्तारै सिमेन्ट र कंक्रिटमा परिणत हुन थालेको छ । उग्रतारा मन्दिर पौराणिक तथा प्रमुख शक्तिपीठ मध्ये प्रदेश ७ मा रहेको प्रमुख धार्मिक तथा पर्यटन केन्द्र हो ।

पुरातात्त्विक मन्दिर सिमेन्टमा परिणत
श्रावण ३१, २०७५

स्वास्थ्य बिमामा छ हजार आवद्ध

सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन् । 

स्वास्थ्य बिमामा छ हजार आवद्ध

जहिल्यै बाढीको त्रास

महाकाली नदीको बाढीले बयलबन्दको बाँध कटान गर्न थालेपछि स्थानीय परमानन्द भट्टलाई रातभरि निद्रा लागेको छैन । उनी ५ वर्षअघि बाढीले दिएको दु:ख सम्झेर चिन्तित छन् । फेरि पुरानै दिन फर्किने हुन् कि भन्ने चिन्ताले पिरोलिए ।

जहिल्यै बाढीको त्रास

छोटी भन्सार पुन:स्थापना भएनन्

द्वन्द्वकालमा विस्थापित भएका यहाँका छोटी भन्सार अझै पुन:स्थापना हुन सकेका छैनन् । भारत र चीनसँग जोडिएका छोटी भन्सार कार्यालयहरू पुन:स्थापना नहँुदा राज्यले बर्सेनि लाखौंको राजस्व गुमाएको छ ।

छोटी भन्सार पुन:स्थापना भएनन्