सुदूरपश्चिम

Pradesh-7

नामांकन र स्थायी राजधानी तोक्न गठित सुझाव समितिले प्रतिवेदन बुझायो 

प्रदेश ७ को नामांकन र स्थायी राजधानी तोक्न प्रदेशसभाद्वारा गठित विशेष सुझाव समितिले मंगलवार प्रतिवेदन बुझाएको छ । सभामुख अर्जुनबहादुर थापासमक्ष समितिले आफ्नो प्रतिवेदन बुझाएको हो ।

नामांकन र स्थायी राजधानी तोक्न गठित सुझाव समितिले प्रतिवेदन बुझायो 

बलात्कार गर्न खोज्ने युवक पक्राउ 

युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । बलात्कार प्रयासको आरोपमा मष्टा गाउँपालिका–२ का २५ वर्षीय दिपक फडारालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

बलात्कार गर्न खोज्ने युवक पक्राउ 

मानव–चितुवा द्वन्द्व : ६ वर्षमा २३ जनाको ज्यान गयो

६ वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रका युवाहरूले चितुवा आतंकका कारण सुरु गरेको गस्ती अहिले पनि कायम छ । ६ वर्षअघि पहिलो पटक चितुवाले विशालपुर र शर्मालीमा २ जनाको ज्यान लिएपछि युवाहरूले चितुवा आतंक रोक्न गाउँबस्तीमा गस्ती सुरु गरेका हुन ।

मानव–चितुवा द्वन्द्व : ६ वर्षमा २३ जनाको ज्यान गयो

पुलमै पहिरो

व्यास गाउँपालिका–५ तिग्रममा दुई वर्षअघि निर्मित नेपाल–भारत जोड्ने झोलुंगे पुल माथिबाट पहिरो खसेको छ । जोखिम बढेको भन्दै पुलमा आवतजावत बन्द गरिएको छ ।

पुलमै पहिरो

छाडा बस्तु छाडै भए

टीकापुरमा अझै छाडा गाइगोरुको व्यवस्थापन हुन सकेको छैन । स्थानीय तह चुनावको मुख्य एजेन्डा छाडा गाइगोरुको व्यवस्थापन थियो । तर स्थानीय तहले सरकार सञ्चालन गरेको वर्ष दिनभन्दा बढी भए पनि गाईगोरुको व्यवस्थापन भएको छैन । 

छाडा बस्तु छाडै भए

मदिरा विरुद्ध जुटे महिला

यहाँका महिला मदिरा विरुद्धको अभियानमा जुटेका हुन् । समाजमा कलह ल्याउने मदिरा विरुद्ध महिलाले अभियान थालेपछि गाउँमा शान्ति कायम भएको छ । अछामका दसवटै स्थानीय तहले मदिरा व्यवस्थापनको लागि पटकपटक निर्णय भए पनि कार्यान्वयन हुन सकेको थिएन ।

मदिरा विरुद्ध जुटे महिला
भाद्र ४, २०७५

बाढीले छेक्यो बाटो

बिहान ७ बजे बझाङ सदरमुकाम चैनपुर बसपार्कबाट हिंडेको सुदूरपश्चिम यातायातको बस ८ नबज्दै केदारस्यु गाउँपालिकामा पर्ने नारुगाड खोलामा पुगिसकेको थियो ।

बाढीले छेक्यो बाटो

भित्रिए अवैध कुखुरा

सशस्त्र प्रहरी बलको त्रिनगरस्थित बोर्डर आउट पोस्ट टोलीले आइतबार बिहान भारतीय बजारबाट धनगढी ल्याउँदै गरेको एक मोटरसाइकलसहित एक क्विन्टल कुखुरा जफत गर्‍यो ।

भित्रिए अवैध कुखुरा
भाद्र ३, २०७५

वेद विद्याश्रममा विद्यार्थी बढ्दै

नेपालका ४ धाममध्येको एक अछामको बैजनाथ धाममा सञ्चालित वेद विद्याश्रममा विद्यार्थी संख्या बढ्न थालेको छ । यस विद्याश्रममा हाल ३७ जना विद्यार्थी अध्ययनरत छन् ।

वेद विद्याश्रममा विद्यार्थी बढ्दै

खोलामा पानीको सहत बढेपछि यातायात बन्द

महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडक खण्ड अन्तर्गत पर्ने काँकडा खोलामा पानीको सहत बढ्दा दुई दिनदेखि जिल्लाको यातायात ठप्प भएको छ ।

खोलामा पानीको सहत बढेपछि यातायात बन्द