सुदूरपश्चिम

Pradesh-7

पत्रकार ५ दिनदेखि बेपत्ता 

बाजुराको बुढीनन्दा एफएममा कार्यरत पत्रकार तेजबहादुर खड्का ५ दिनदेखि बेपत्ता छन् । उनी बाजुराको प्रशिद्ध तीर्थस्थल बुढीनन्दा क्षेत्रबाट फर्किने क्रममा शनिबारदेखि बेपत्ता भएका हुन् । लौरीविनायकबाट करिब २ घण्टा माथि रहेको वरमाग्ना भन्ने स्थानमा आफ्नो समान छुटेको बताएर उनी फर्किएका रेडियो बुढीनन्दाका नहकुल जोशीले बताए ।  

पत्रकार ५ दिनदेखि बेपत्ता 

सम्पत्तिमा महिला स्वामित्व बढ्दै

कानुनले पैतृक सम्पत्तिमा महिला–पुरुषको समान अधिकार स्थापित गरेको भए पनि व्यावहारिक रूपमा भने उक्त नियम लागू हुन सकेको थिएन । पछिल्ला वर्षहरूमा महिलाको नाममा जग्गा दर्ता गरे राजस्व शुल्कमा छुट दिइन थालेपछि पैतृक सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको छ ।

सम्पत्तिमा महिला स्वामित्व बढ्दै

सुरु भयो गौरा पर्वको रौनक

गाउँमा गौरा घर लिपपोत सुरु भएको छ । वर्षातले भत्किएका बाटाघाटा मर्मत र सरसफाइमा गाउँलेहरू जुटिसकेको छन् । गौरा विसर्जन गर्ने मठमन्दिरको सरसफाइ पनि सुरु भइसकेको छ ।

सुरु भयो गौरा पर्वको रौनक

मोबाइलले सुविधासँगै विकृति ल्यायो

दशकयता तीव्र गतिमा प्रविधिको विकास भएसँगै गाउँगाउँमा मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर कुरीति बढाएको छ । बालविवाह र महिला हिंसाजस्ता घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ ।

मोबाइलले सुविधासँगै विकृति ल्यायो

खोलानाला अतिक्रमण बढयो

महेन्द्रनगर बजारमै रहेको मालपोत कार्यालय अगाडिको नाला पूरै अतिक्रमण गरेर भौतिक संरचनाहरू निर्माण गरिएका छन् । व्यापारिक प्रयोजनका लागि बनेका घरका कारण पानीको निकास पूर्ण रूपमा बन्द भएको छ ।

खोलानाला अतिक्रमण बढयो
भाद्र १२, २०७५

नदी कटानले उठीबास

कन्द्रा नदी कटानले भजनी ५ र ७ नम्बर वडाका स्थानीय जोखिममा परेका छन् । ती दुई वडाका भगतपुर र लालबोझीका अधिकांश परिवार विस्थापित भइसकेका छन् । केही परिवार विस्थापित हुने संघारमा छन् ।

नदी कटानले उठीबास

सदरमुकाममा सम्साँझै चोरी

पछिल्लो समय सदरमुकाम चैनपुरमा चोरीका घटना बढेका छन् । घर तथा पसल फोरेर सम्साँझै सदरमुकाम क्षेत्रमा चोरी र लुटपाटका घटना भइरहेका छन् ।

सदरमुकाममा सम्साँझै चोरी
भाद्र ११, २०७५

किशोरी हत्या प्रकरण : बम दिदीबहिनीको अदालतबाट म्याद थप

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबिताको सोमबार अदालतबाट म्याद थप गरिएको छ । 

किशोरी हत्या प्रकरण : बम दिदीबहिनीको अदालतबाट म्याद थप

खोई सहुलियतको चामल ?

प्रदेश ७ को प्रमुख चाड गौराको मुखैमा चामल अभाव भएको छ । प्रदेशका ७ पहाडी जिल्लामा सरकारले अनुदान दिएको वार्षिक कोटाको चामलसमेत ढुवानी हुन नसकेको हो ।

खोई सहुलियतको चामल ?