सुदूरपश्चिम

Pradesh-7

किशोरी हत्या प्रकरण: सीआईबीको अर्को टोली महेन्द्रनगरमा

भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानका लागि दोस्रोपटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली महेन्द्रनगर आएको छ ।

किशोरी हत्या प्रकरण: सीआईबीको अर्को टोली महेन्द्रनगरमा

हराउँदै ढिकी–जाँतो

विद्युत र डिजेलबाट चल्ने मिल स्थापना भएपछि परम्परागत ढिकीजाँतो र पानी घट्टको प्रयोग घटेको छ । गाउघरमा आधुनिक प्रविधि भित्रिएपछि कुटानी –पिसानीका परम्परागत साधन हराउँदै गएका हुन् ।

हराउँदै ढिकी–जाँतो

थारू गाउँमा अस्टिम्कीको रौनक

व्रतालु महिला थालमा चामल, चामलमाथि माटोको दियो (पाला) बालेर लोटामा चोखो जल लिएर सोह्र शृंगारसहित अस्टिम्की घरमा छिरे । त्यसपछि अँध्यारो अस्टिम्की घर पालाको दियालोले उज्यालो भयो ।

थारू गाउँमा अस्टिम्कीको रौनक
भाद्र १७, २०७५

बझाङमा मदिरा निषेध

‘बझाङलाई मदिरा निषेधित’ जिल्ला घोषणा गर्नुपर्ने माग अन्तत: पूरा भएको छ । शुक्रबारको जिल्ला सभा बैठकले असोज १ गते देखि लागू हुने गरी जिल्लाभर मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बझाङमा मदिरा निषेध

अतिक्रमणले खुम्चिँदै किल्ला

‘म बाघको डमरु हुँ, मलाइँ सिनो खाने कुकुर नसम्झ’ नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले भनेका यी शब्द कुदिएको डडेलधुराको अमरगढी किल्ला अहिले सरकारी उपेक्षाले अलपत्र छ ।

अतिक्रमणले खुम्चिँदै किल्ला

पुल निर्माण अधुरै

काम सुरु भएको ५ बर्ष बितिसक्दा पनि बुढीगंगा नदीमा पुल निर्माण हुन सकेको छैन । ०७० मा सम्झौता भई ०७२ असारमा पुल निर्माण गरिसक्ने सम्झौता थियो ।

पुल निर्माण अधुरै