कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिका बलात्कारको आरोपमा एक पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरका कृष्णपुर नगरपालिका-१ मा कक्षा कोठामै बालिका बलात्कार गरेको आरोपमा एक छात्र पक्राउ परेका छन् ।

बालिका बलात्कारको आरोपमा एक पक्राउ

कालिका मावि बण्डमा विद्यालय छुट्टी भएपछि कक्षा ६ मा अध्ययनरत १० वर्षीय छात्रले सोही विद्यालयमा २ कक्षामा अध्ययनरत बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाका अनुसार बालिकाको गुप्तांगबाट रगत बगिरहेको छ । उनको बिहीबार महाकाली अञ्चल अस्पतालमा मेडिकल गरिएको उनले बताए । उनका अनुसार विद्यालयको कक्षा कोठामै बलात्कार भएको हो ।

प्रकाशित : आश्विन ४, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?