ट‍्रयाक्टर दुर्घटना परी २ जनाको मृत्यु

गणेश चौधरी

टीकापुर — बर्दगोरिया गाउँपालिका-२ बर्दगोरियामा से १ त ३९६९ नम्बरको ट्रयाक्टर पल्टिँदा २ जनाको ज्यान गएको छ । 

ट‍्रयाक्टर दुर्घटना परी २ जनाको मृत्यु

बर्दगोरिया गाउँपालिका-१ का करिब ४० वर्षीय डांगु चौधरी, ३० वर्षीय सुरज चौधरीको मृत्यु भएको र अन्दाजी २० वर्षीय भीम कठरिया घाइते भएको प्रहरीले जनाएको छ ।


फल्ले विसौनबाट ढुंगा लिएर आउँदै गर्दा ओरालोमा ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको जनाइएको छ ।

प्रकाशित : आश्विन २३, २०७५ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?