१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

करेन्ट लागेर विद्युत कर्मचारीकाे मृत्यु  

भवानी भट्ट

कञ्चनपुर — बेतकाेट नगरपालिका–७ लालपुरस्थित विद्युत् सवस्टेसनमा कार्यरत एक कर्मचारीकाे करेन्ट लागेर मृत्यु भएकाे छ ।

सव स्टेशन चाैकिदार भीमदत्त नगरपालिका–१९ बागफाटा घरभएका ४० वर्षीय चन्द्रदेव भट्टकाे शनिबार राति करेन्ट लागेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णराज अाेझाले बताए ।


प्रकाशित : पुस १, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?