१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अदालत परिसरबाटै अभियुक्त फरार

अर्जुन शाह

धनगढी — करणीको अभियोगमा पक्राउ परेका एक अभियुक्त मंगलबार दिउँसो कैलाली जिल्ला अदालत परिसरबाटै फरार भएका छन् ।कैलालीको लम्कीका २३ वर्षीय दिल्प दमाईलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत ल्याएको थियो ।

ईलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका दमाईलाई म्याद थपका लागि सोमबार धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभुषण तिमिल्सेनाले बताए । दमाईको खोजी भइरहेका एसपी तिम्सिनाले बताए ।

प्रकाशित : माघ २९, २०७५ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?