कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याक्टर पल्टिएर एकको मृत्यु

गणेश चौधरी

टीकापुर — टीकापुर खक्रौला सडकको टीकापुर लम्की पुलमा मंगलबार बिहान ट्याक्टर पल्टिदा एकजनाको मृत्यु भएको छ । से १ त १११६ नम्बरको ट्याक्टर पल्टिदा चालक ४० वर्षीय धनबहादुर चौधरीको मृत्यु भएको छ ।  

लालरत्न इटा उद्योगबाट इटा लिएर जाँदै गर्दा दुर्घटना भएको हो । ट्याक्टरको अगाडिको चक्का एक्कासी फुस्किएपछि दुर्घटना भएको जनाइएको छ ।

प्रकाशित : वैशाख ३१, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?