१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

टेलिकमको अनलिमिटेड डाटा

काठमाडौं — नेपाल टेलिकमले सोबारदेखि लागू हुने गरी साप्ताहिक रात्रिकालीन अनलिमिटेड डाटा प्याकेज ल्याएको छ ।

कम्पनीले विश्व दूरसञ्चार तथा सूचना समाज दिवस २०१६ को अवसरमा अनलिमिटेड प्याकेज ल्यएको हो । सोमबारदेखि लागू हुने प्याकेज जेठ १८ गतेसम्म कामय रहने छ । यो सेवा जीएसएम प्रिपेड तथा सीडीएमए पोस्टपेड एवं प्रिपेड दुवैमा उपलब्ध हुने छ । 

 

प्रकाशित : जेष्ठ ४, २०७३ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?