१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कैदीबन्दी सीप सिक्दै

कान्तिपुर संवाददाता

मोरङ — कैदीबन्दी जीवन बिताइरहेका महिला आयआर्जनका लागि शृंगारका सामान बनाउने सीप सिक्न थालेका छन् । एक्सन एडको सहयोगमा महिला सीप विकास केन्द्र इटहरीले क्रिस्टलका सामग्री बनाउने २२ दिने सीपमूलक तालिम दिएको हो । उनीहरूले बुटिक, सिलाइ कटाइलगायतका तालिम प्राप्त गरेको बताए ।

चौकीदार जन्नत खातुनले तालिम प्राप्तपछि आफूहरूले पोते, नाक, कानमा लगाउने विभिन्न सामग्री, क्रिस्टलको साँचो, रिङलगायत उत्पादन थालेको बताइन् ।

प्रकाशित : फाल्गुन ११, २०७३ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?