कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी चौधरी सम्मानित

काठमाडौं — आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कान्तिपुरकर्मी राजु चौधरीसहित तीन पत्रकारलाई सम्मान गरेको छ ।

कान्तिपुरकर्मी चौधरी सम्मानित

उपभोक्ता हकहित संरक्षण तथा बजार अनुगमनको क्षेत्रमा छापा सञ्चार संस्थामा सक्रियतापूर्वक कार्यसम्पदान गरी उपभोक्ता अधिकारका लागि विशेष योगदान पुर्‍याउनु भन्दै चौधरीलाई विश्व उपभोक्ता दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

प्रकाशित : चैत्र ३, २०७३ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?