२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

डुबेर बालकको मृत्यु

सिरहा — पोखरीमा डुबेर शुक्रबार सिरहामा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका १९ स्थित जोघिया टोलमा पोखरीमा डुबेर समेश यादवको ४ वर्षीय छोरा धीरजको मृत्यु भएको हो । घर नजिकैको पोखरीमा डुबेर अचेत अवस्थामा भेटिएका धीरजलाई उपचारका लागि जिल्ला अस्पताल सिरहा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनायो ।

प्रकाशित : वैशाख १७, २०७४ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?