२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

समिट र लोयल्टी विजयी

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — न्यु समिट र लोयल्टी एकेडेमी १२ औं क्वीक्स–ग्रिनल्यान्ड कप अन्तरस्कुल बास्केटबलमा विजयी भएका छन् । शनिबार सिनियर ब्वाइजमा समिटले मन्जुगोक्सा एकेडेमीलाई ३३–२८ ले हरायो ।

प्रवीण लामाले १३ स्कोर गरे । लोयल्टीले सौरभ कटुवालको ११ स्कोर मदतमा इन्नोभेटिभमाथि ३४–२८ को जित पायो । जुनियर ब्वाइजमा गोल्डेनपिक, सामाखुसी बोर्डिङ र माउन्ट ग्लोरी विजयी भए । 

 

प्रकाशित : श्रावण २९, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?