युवा पुरस्कार काफ्लेलाई

छोटकरी

नेपालगन्ज — बागेश्वरी असल शासन क्लब (बास) ले ब्राइटल्यान्ड स्कुलको सहकार्यमा स्थापना गरेको युवा पुरस्कार यस वर्ष सामाजिक अभियन्ता हेमन्तराज काफ्लेलाई प्रदान गरिएको छ ।

सोमबार आयोजित अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा नेपालगन्ज उपमहानगरप्रमुख धवलशमशेर राणाले पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार राशि १२ हजार रुपैयाँ छ ।

 

प्रकाशित : भाद्र १, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?