२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बाढीपीडितलाई सहयोग

छोटकरी

कञ्चनपुर — निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कञ्चनपुरले बाढीपीडितका लागि २ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

संकलित रकम प्रमुख जिल्ला अधिकारीमार्फत शुक्रबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार समितिलाई पठाइएको हो । आधिकारिक ट्रेड युनियन अध्यक्ष गौराजबहादुर लिम्बूले प्रजिअ मनोहरप्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् । निजामती कर्मचारी, व्यापारी र सर्वसाधारणबाट संकलन २ लाख २ हजार ८ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

 

प्रकाशित : भाद्र १०, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?