कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनता पार्टीको पुनर्गठन

काठमाडौं — अनिल शर्मा नेतृत्वको नेपाल जनता पार्टी पुनर्गठन भएको छ । पुनर्गठित पार्टीमा अध्यक्षमा शर्मा, वरिष्ठ नेतामा किशोरकुमार विश्वास, वरिष्ठ उपाध्यक्षमा त्रिभुवननाथ पाठक, प्रेमप्रसाद राई (थुलुङ), संगठन महामन्त्री खेमनाथ आचार्य, महामन्त्री ओमप्रकाश जयसवाल र कोषाध्यक्षमा देवनारायण मल्लिकले जिम्मेवारी पाएका छन् ।


विश्वास बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष थिए । दुर्गाप्रसाद यादव, चक्रपाणि गौतम र पुनीतकुमार पाठक मन्त्री छन् । मनोजकुमार कनोडिया, अनिल अग्रवाल, कमलाप्रसाद शुक्ल, अनिताकुमारी शर्मा, पुष्पराज घिमिरे, वासुदेव पासवानलगायत १८ सदस्य छन् ।

प्रकाशित : भाद्र २८, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?