कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रवासन समस्यामा साझा धारणा खोजिँदै

काठमाडौं — अन्तर्राष्ट्रिय मञ्चमा प्रवासनका मुद्दामा साझा धारणा बनाउन वैदेशिक रोजगारमा कामदार पठाउने एसियाका १२ देशको दुईदिने बैठक काठमाडौंमा बुधबार सुरु भएको छ ।

परराष्ट्र र श्रम मन्त्रालयका उच्च अधिकारी सहभागी बैठकले प्रवासनलाई सुरक्षित, व्यवस्थित र नियमन गर्ने विश्वव्यापी समझदारी (जीसीएम) बनाउनेछ । बैठकमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम सहभागी छन् ।

 

प्रकाशित : भाद्र २९, २०७४ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?